पर्खालमा कला

वाओ!! अक्षर समुह चितवनको कति राम्रो प्रयास एकदमै उदाहरणीय समुन्नत चितवनको लागि उहाँहरुले सुरु गर्नुभएको यो प्रयासलाई मेरो लगाएत चितवनका धेरै युवाहरुको साथ रहनेछ कृपया हजुरहरु पनि यो अभियानमा सहभागि बनिदिनुहोला  

सफा, हरियो सुन्दर चितवनको परिकल्पना गर्दैछौ


अनि अक्षर समुहलाई अनुरोध, सरकारी भवनका पर्खालहरुमा मात्र रंग नपोतियोस्, सहरका बिचमा, चोकमा, चौतारामा कला बिहिन कुरुप कन्दै गईरहेका कयौँ लावारीश संरचनाहरु पनि छन् त्यसमा पनि रंगले स्वाँस थप्न पाए कति सुन्दर हुन्थ्यो सहर

Comments

Popular Posts