गजल

जुनको मात्र होईन म तारौको बन्नुपर्छ ।
एउटैको मात्र होईन म सारौको बन्नुपर्छ ॥
के अर्थ भो र मेरो कौडीमा बिक्ने जिन्दगी ?
सुकाझै सस्तो होईन म हजारौको बन्नु पर्छ

Comments

Popular Posts