सुविन

बिद्दालय पढ्दै गर्दा गुरुले सोधेका थिए- "सुविन ! तिमी ठूलो भएपछि के बन्छौ ?" सुविनले धक फुलाएर भनेको थियो-"गुरु! म त दोश्रो लियोनार्दो दा भिञ्ची बन्ने ।" यो सुनेर गुरु एकछिन त मजाले हाँस्नुभयो । नजिकै एक बिज्ञानका शिक्षकले भने बडो नमिठो गाली गरेका थिए । -"सपनाको शहर"

Comments

Popular Posts