सपनाको सहर

मलाई यो संसार सुन्दर लाग्छ । यहाँ हरेक थरीको रंग भेटिन्छ । ति रंग भित्र म सिर्जना देख्छु ।

जब मन रोएर आउछ, आँखाबाट बगेको आँशुलाई म रंगहरुमा मिसाएर पिडा र विछोडको चित्र कोर्छु । अनि त्यो चित्रलाई हेरेर म आफै मुस्कुराउछु । ("सपनाको सहर")

Comments

Popular Posts