सपनाको सहर

तिम्रो मेरो कुरा चल्न सक्छ, चल्न देऊ । हाम्रो आत्मीयतामा दुनिया जल्न सक्छ, जल्न देऊ । एक पुरुष र महिला बिच मात्र प्रेम सम्बन्ध हुनसक्छ भन्ने कुण्ठीत सोच राखेका ति बेरोजगार टाउकेहरुसँग हामी डराउने होइन । आज “हट नियूज” बनेका छौ । ति भुक्छन्, कराउछन् अनि जव थाक्छन् नि आफै चुप लाग्नेछन् । हट नियूज सधैँ हट रहने छैन । सेलाउनेछ क्यान्टिनको समोसा जस्तै । सेलाएपछि आरामले बसेर चपाउला यी कुरा । धैर्य गर, सेलाउन देऊ । —(सपनाको सहर)

Comments

Popular Posts