गित

यहाँ होश हराएका मान्छे
आफैसँग डराएका मान्छे ।
सबै बिक्दैछन् बाजारमा
मैले मन पराएका मान्छे ॥

Comments

Popular Posts