थाहै छैन सागरमा पानी कति छ ।

थाहै छैन सागरमा पानी कति छ ।
किनारमा बग्ने जिन्दगानी कति छ ??

अन्जान छु आफ्नै रङ्ग र रहरमा
किन सोद्धछौ मसँग जवानी कति छ ??

डुब्दैछु अचेल गहिराईमा आफ्नै
जिउदैछु या मरे निशानी कति छ ??

दिनको जुन्कीरीलाई के थाहा सानु रु
अधेँरिमा जिउन आशानी कति छ ??

Comments

Popular Posts