गित

पर्खनु तिमी त्यो दिनलाई
जब तिम्रो मेरो मिलन हुनेछ
अनि मिठो मिठो कुरा हुनेछ
हास्नेछ मन संगै रुनेछ ।

हेर्नु मायाले, ओईलाएको फूल
खुसीले फूलेको देख्नेछौ तिमीले
महसुस गर्नु मेरा भावना
कुनै सुन्दर खबर पाउनेछौ तिमीले ।

दुई मुटुको मिलन हुनेछ ।
हाँस्नेछ मन सँगै रुनेछ ।।

Comments

Popular Posts