चेतावनी

दुनियाँ गजव रहेछ मित्र
वडो मजा भयो हैन
मान्छे भएर जन्मियौ तिमी
र त आज जगमा राज छ तिम्रो
वा मित्र ! तिमी त मान्छे
दुई शब्दको मान्छे तिमी
आज करोडौँको दम्भ गर्छौँ
दुई पैसाको मन रहेनछ तिम्रो
भो सपना नदेख त्रिलोक तिम्रो ससुरालीको दाईजो होइन ।

Comments

Popular Posts