मुक्तक

आज हावाले मलाई यसरी छोएर गयो ।
तिम्रो याद दुःखीरहेछ भन्दै रोएर गयो ।।

म भन्छु ओठका कुरा उ सुन्छ मनका कुरा
नरुनु मजस्तै भनी आँखामा हेरेर गयो ।।

Comments

Popular Posts