मुक्तक

फुललाई फुल हो नभनिदिदा मन दुःख्दो रहेछ
गल्ति गरि भुल भो नभनिदिदा मन दुःख्दो रहेछ ।।
अचानोमै राखेर मुटु चोईटा-चोईटा पार्दा पनि
दुश्मनी अशुल भो नभनिदिदा मन दुःख्दो रहेछ ।।

Comments

Popular Posts