फूल झरेछ आखिर के भयो र ?

फूल झरेछ आखिर के भयो र ?
माया मरेछ आखिर के भयो र ?

माया दिदा जालीमाया दोश दियो
विषै छरेछ आखिर के भयो र ?

माया लाएँ मन पराएँ गल्ती भो
काण्डै परेछ आखिर के भयो र ?

मन म¥यो माया म¥यो धोका खाएँ
घाटो टरेछ आखिर के भयो र ?

Comments

Popular Posts